Tag: धन्यवाद र्‍याली

बिजय र्‍यालीलाई “धन्यवाद र्‍याली” गरी हेरौं न, संसारै जितेजस्तो गर्नुभन्दा मतदातालाई धन्यवाद दिने नविन सोच

मतगणनाको पहिलो दिन थियो । सबै मतपेटिका सभा गृहमा ल्याइ सकिएको थियो । र, मतगणनाका लागि नियम बनाउन तथा सबै ठिकठाक छ भन्ने सहमति गर्न बैठक बसियो । त्यो बैठकलाई