Tag: धर्मेन्द्र

शोलेमा धर्मेन्द्रले चलाएका थिए साँच्चिकैको बन्दुकबाट गोली, बालबाल बचेका थिए अमिताभ

बलिउडका केही सिमित फिल्महरुको कुरा गर्ने हो भने अमिताभ बच्चनको शोलेको कुरा पनि पक्कै सबैले गरिरहेका हुन्छन् । अब यो फिल्म बनेको ४५ साल भएपछि यसबारे एउटा रोचक कुरा बाहिर