Tag: धर्म अर्थात् जीवन-पद्धती

nirmal mani
धर्म अर्थात् जीवन-पद्धती

डा. निर्मलमणि अधिकारी- धर्मलाई अंग्रेजी शब्द रेलिजन (religion) को समानार्थक मानेर अनुवाद गर्ने गरिएतापनि वास्तवमा यो सही अनुवाद होइन । धर्म शब्दको खास अर्थ र रेलिजन शब्दको अर्थमा ठूलो भिन्नता