Tag: धादिंग

लुकेको धादिङ, फुकेको प्रकृति

काम बिशेषले धादिङ जिल्लाको उपल्लो भेग जसलाई उत्तरी भेग पनि भनिन्छ, त्यहाँ केहि पटक पुगेको छु । धादिङ वेशीबाट सानो गाडीमा उकालो ओरालो गर्दै सुस्तरि जाँदैगर्दा शित खोलाको किनार डुन्डुरे