Tag: धार्चुला

महाकाली नदीमा गाडी गुड्ने पुल निर्माणका लागि नेपाल-भारतबीच सम्झौता पत्रमा हस्ताक्षर

भारत सरकारको अनुदान सहयोगमा महाकाली नदीमा भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने गाडी गुड्ने पुलको निर्माणका लागि भारत र नेपालबीच एक सम्झौता पत्रमा हस्ताक्षर भयो । नेपालका लागि भारतीय राजदूत