Tag: धौलीगंगा बाँध

धौलीगंगा बाँधका ढोका खोल्ने तयारी, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

दार्चुला । भारतले धार्चुला तहशिलको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँधका ढोकाहरु खोल्ने भएको छ । बाँधका ढोकाहरु खोलिने भएकाले महाकाली नदीमा पानीको सतह बढ्ने भन्दै तटीय क्षेत्रमा सावधानी अपनाउन