Tag: ध्वाँसे चितुवा

ध्वाँसे चितुवाबारे प्रस्तावना विश्वको उत्कृष्ट ५ मा, परियोजना सफल बनाउन भोट गर्नुहोस्

अहिले नेपालले तयार गरेको ‘ध्वाँसे चितुवा’ सम्बन्धी प्रस्तावना विश्वभरमा उत्कृष्ट ५ भित्र परेको छ । ‘युरोपियन आउटडोर कन्जरभेसन एसोसिएसन’ का विज्ञ समूहले मूल्याङ्कन गरेर ‘पहाड तथा वन’ समूह अन्तर्गत यस