Tag: नइ देरुनीख सुकीर्ति पुरस्कार

राष्ट्रिय झन्डाका निर्माता रिमाल तथा कलाकार मनीषा कोइराला सहित दस जनालाई नइ पुरस्कार

काठमाडौं, २०७६ फागुन ८ गते । नइ प्रकाशनले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका दस जना महानुभावहरूलाई २०७६ सालको पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ । नइ प्रकाशनले चिकित्सा क्षेत्रका सुविख्यात डा.