Tag: नक्कली भिसा

अमेरिका लैजान्छु भनि नक्कली भिसा देखाएर विवाह गर्ने युवक पक्राउ

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले नक्कली भिसा बनाई अमेरिका लैजाने भन्दै ललाई फकाई युवतीलाई विवाह गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । अमेरिकाको प्रलोभन देखाउँदै थरसमेत ढाँटेर अन्तरजातीय