Tag: नदि सफाई

हनुमन्ते नदि सफाईको ५१ औं हप्ता बिशेष

काठमाडौं एउटा सभ्यता हो अनि इतिहासपूर्वको एउटा शहर जहाँ पुराण देखि महाभारत अनि रामायणसम्मका किस्साहरु जोडिएका छन् । बाग्मती नदि किनारको यस सभ्यतामा नदिहरुको बिशेष देन अनि भूमिका छ ।