Tag: नमस्कार

नमस्तेको परिवर्तित प्रयोग अनि मौलिक अर्थ

कोरोना भाइरसले नमस्ते या नमस्कार गर्ने चलनलाई विश्वव्यापी प्रयोगमा ल्याइदिएको छ, भारतीय उपमहाद्धीपका देशहरुले शदियौंदेखि सदाचार र सादगीका रुपमा प्रयोग गर्दे आएको नमस्ते संस्कार आज विश्वभर चर्चित हुन थालेको छ,