Tag: नरेन्द्रराज प्रसाई

गणतन्त्र या राजतन्त्र कुन ठीक: नरेन्द्रराज प्रसाई

उहिले राजालाई सामन्त भनिन्थ्यो । अर्थात् सामन्त भनेका नै राजा हुन्थे र राजा भनेकै सामन्त मानिन्थ्यो । अनि त्यो जातसँग मानवता पनि न्यून नै हुन्थ्यो । उनीहरू जनतालाई जुत्ता ठान्थे

देशविदेशका २०१ जनालाई ‘नइ कीर्ति रत्न’

नइ कीर्ति र आकृति र नइ कृतिलयको लोकार्पण नइ प्रकाशनले राजधानी काठमाडौँमा देशदेशान्तरका २०१ जना स्रष्टालाई ‘नइ कृति रत्न’ अलङ्कारले विभूषित गर्यो । समारोहमा नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाई, प्रा.मुकुन्दशरण

नरेन्द्रराज प्रसाईले घोषणा गरे- ‘धनले मान्छेलाई किरा बनाउन सक्छ, मनले मान्छेलाई हीरा बनाउन सक्छ ।’

हो- इन्जिनियर शङ्कर गिरीले जीवनभरी साहित्यको ‘स’ पनि लेखेनन्, तर साहित्यमा उनी पिएच्डीका पात्र भइसकेका छन् । कारण के हो भने- उनले आफ्नो सबै जेथा पोको पारेर कन्तुरमा राखेनन् ।

सत्यमोहन जोशी शताब्दी महोत्सवको इतिहास

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा २०७१ साल वैशाख ३० गते बसेको निकेतनको साधारणसभाले नेपाली साहित्यका महारथी डा.सत्यमोहन जोशीको ९५ औँ शुभजन्मोत्सवका अवसरमा उहाँको शताब्दी महोत्सव मनाउने निर्णय

अठार वर्षअघिको एउटा पत्र: २०४१ साल वैशाख २६ गते जब मैले साथीहरूलाई भनेँ- ‘यो मेरो कत्रो दुर्भाग्य हो?’

राजनेता विश्वेश्वरप्रसाद कोइरालाको जन्म जयन्तीको दिन पारेर अठार वर्षअघि मेरा दाजु खनूपरुदे ‘रामबाबू’ प्रसाईले मैले लेखेको पारिजातकाे जीवनी पढेर मलाई चिठी लेख्नु भएथ्यो । पूर्वाञ्चलमा वीपी कोइरालाका नजिक प्रमुख दुई

नेपाली पात्रोका सिइओ देवकोटा समेत ३७५ जनालाई ‘नइ रजत महोत्सव पदक’

नइ प्रकाशनको प्रतिष्ठा, गरिमा र महिमाको उचाइ अभिवृद्धिका लागि विशिष्ट योगदान पुर्याएबापत देशदेशान्तरका महानुभावलाई ‘नइ रजत महोत्सव पदक’ अर्पण गर्ने निर्णय गरिएको छ । नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा

त्रिमूर्ति दिवसमा ६३ जनालाई पुरस्कार र पदक

त्रिमूर्ति निकेतनले राजधानी काठमाडाैँमा आज सोह्रौँ त्रिमूर्ति दिवस मनायाे । त्यस अवसरमा महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले विभिन्न महानुभावलाई त्रिमूर्ति निकेतनका विविध विधाका पुरस्कार प्रदान गर्नुभयो । प्रा.डा.त्रिपाठीले आधा शताब्दीदेखि नेपाली भाषासाहित्यको

आठ जनालाई नइ बाल पुरस्कार

नइ प्रकाशनले पन्ध्र वर्ष ननाघेका आठ जना बालबालिकालाई २०७८ सालको ‘नइ बाल पुरस्कार’ समर्पण गर्ने घोषणा गरेको छ । नइ प्रकाशनले बहुआयामिक प्रतिभा सुश्री सम्पदा दुलाललाई ‘नइ देरुनीखपू बाल पुरस्कार’

पिएचडी गर्नेलाई एक लाखको ‘नइ शोध पुरस्कार’

काठमाडौँ । नइ प्रकाशनको रजत महोत्सवका उपलक्ष्यमा नेपाली भाषासाहित्यका विशिष्ट साधकका नाउँमा विद्यावारिधि शोध गर्ने एक जना विशिष्ट शोधार्थीलाई एक लाख रुपियाँ राशि सहित नइ शोध पुरस्कार समर्पण गरिने निर्णय

वासु शशीको जीवनी

‘वासु शशी’ नेपाली भाषासाहित्यका अमर प्राज्ञको नाउँ हो । उनको जन्म १९९३ साल चैत १३ गते काठमाडौँको पशुपतिमा भएको थियो । उनी भूमिमानन्द वैद्य र हितकुमारीका कान्छा छोरा थिए ।