Tag: नवीन श्रीवास्तव

भारतको पाच करोड सत्तरी लाखको सहयोगमा सोलुखुम्बुमा खानेपानी आयोजना शिल्यान्यास

काठमाण्डौ । मित्रराष्ट्र भारतको सहयोगमा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा फोहोर खानेपानी व्यवस्थापन सम्बन्धी परियोजनाको शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पासँगै भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रूपमा भारतीय

भारतको सहयोगमा सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत श्रीवास्तवले महाकुलुङ गाउँपालिका–१ बुङस्थित खिरौलामा ध्यान केन्द्र सहितको गुम्बा शिलान्यास

५८ औं आइटेक दिवस काठमाण्डौमा मनाइयो

भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनायो । प्रतिष्ठित व्यक्ति, वरिष्ठ सरकारी

भारतद्वारा वाचा गरिएनुरुप निर्वाचन आयोगलाई ८० वटा सवारी साधन हस्तान्तरण

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज आयोजित एक समारोहबीच निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई भारत सरकारको तर्फबाट ८० वटा सवारीसाधन उपहारस्वरुप प्रदान गर्नुभयो । यी सवारीसाधनले

निर्वाचन सञ्चालनका लागि भारतद्वारा नेपाललाई उपहारस्वरुप २०० वटा सवारीसाधन प्रदान

नेपालका लागि भारतीय राजदूत महामहिम नवीन श्रीवास्तवले आज आयोजित एक समारोहबीच नेपालका माननीय अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट २०० वटा सवारीसाधन उपहारस्वरुप प्रदान गर्नुभयो । यी सवारीसाधनले नेपालका विभिन्न

भारत सरकारको अनुदान सहयोगमा काभ्रेपलाञ्चोकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माण हुने, भूमि पूजन कार्यक्रम

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाल सरकारका माननीय गृहमन्त्री बालकृष्ण खाणले आज काभ्रेपलाञ्चोकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माणका लागि संयुक्त रुपमा भूमि पूजन सम्पन्न गर्नुभयो । यस परियोजनाको

भारतीय सेनाका प्रमुख मनोज पाण्डे र प्रधानमन्त्री शेरबहादुर देउवाबीच शिष्टाचार भेटवार्ता

भारतीय थल सेनाध्यक्ष जनरल मनोज पाण्डेले आज नेपालका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नुभयो । उक्त भेटवार्तामा भारतीय राजदूत नवीन श्रीवास्तव र अन्य अधिकारीहरुको पनि उपस्थिति थियो । भेटमा

भारतीय जनताको तर्फबाट नेपाललाई प्राप्त विपद् राहत सामग्री राजदुतावासद्वारा हस्तान्तरण

विपद् न्युनीकरण प्रयासमा नेपाललाई निरन्तर सहयोग गर्ने हाम्रो प्रतिबद्धता अनुरुप नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृह मन्त्रालय, सिंहदरबारमा आयोजित एक समारोहबीच नेपाल सरकारका माननीय गृहमन्त्री बालकृष्ण खाणलाई बाढी तथा

भारत सरकारद्वारा ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार प्रदान

भारत सरकारको अनुदान सहयोग अन्तर्गत नेपालका विविध हितग्राही संस्थाहरुलाई ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार प्रदान गरिएको छ । नेपालका विभिन्न जिल्लामा अवस्थित विशेष गरी स्वास्थ्य र

नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवद्वारा राष्ट्रपती भण्डारी समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले आज राष्ट्रपति भवन, शितल निवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । ओहोदाको प्रमाणपत्र पेश