Tag: नागरिकता अध्यादेश

नागरिकता अध्यादेशको पक्षमा प्रदर्शन

नागरिकताविहीन जनताले नागरिकता पाउने भएपछि स्थानीयले नागरिकता अध्यादेशको समर्थनमा रौतहट, बारासहित मधेशका विभिन्न जिल्लामा प्रदर्शन गरेका छन् । सरकारले नागरिकता समस्या समाधान गर्ने उद्देश्यले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी