Tag: नारायणप्रसाद भट्टराई

देवकोटा हाम फालेर मर्न चाहन्थे

महाकवि लक्ष्मीप्रसाद देवकोटाका असामान्य चरित्रका कुरा धेरै थिए । तीमध्ये कोलकाताको एउटा घटना पनि निकै डरलाग्दै थियो । २००५ सालको कुरा हो, रामहरि जोशी (पछि मन्त्री) को निमन्त्रणामा देवकोटा कोलकाता