Tag: नारायण खडका

कोलम्बोमा परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षी एस जयशंकरबीच भेटघाट

परराष्ट्र मन्त्री डाक्टर नारायण खडका र भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरबीच भेटघाट भएको छ । श्रीलंकाको कोलम्बोमा आजबाट प्रारम्भ भएको १८ औं बिमस्टेक मन्त्रीस्तरीय सम्मेलनका क्रममा दुवै समकक्षीबीच भेटघाट