Tag: नारायण देवी प्रधान

संचारकर्मी दिनेश डिसी “प्रबल जनसेवा श्री”बाट सम्मनित

काठमाडौँ : राष्ट्रिय जीवनका कुनैपनि क्षेत्रमा प्रशंसनीय काम गर्ने नेपाली नागरिक वा नेपालको हितमा विशेष योगदान पुर्याउने विदेशी नागरिकलाई जनसेवाश्रीे मानपदवी यो बर्षको विभिन्न कलाकार समेतलाई प्रदान गर्न लागिएको छ