Tag: नारी एक रुप अनेक

नारी एक रुप अनेक

आकाश पनि तिमी नै हौ धर्ति पनि तिमी वीर सपूत जन्माउने विराङ्गना नारी तिमी सरस्वती तिम्रै रुप घरकी लक्ष्मी पनि तिमी दानवलाई परास्त गर्नै दुर्गा काली सवै देवी तिमी ममताले