Tag: नासा

नासाले सेयर गर्र्यो सूर्यको लोभलाग्दो तस्बिर

एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको छ । तस्बिरमा सूर्यले बलियो सौर्य ज्वाला उत्सर्जन गरिरहेको छ।