Tag: निजीकरण

निजीकरण वा सार्वजनीकरण?

आधारभूत एवं दैनिक आवश्यकता परिपूर्ति गर्न हामी जनतालाई विभिन्न वस्तु एवं सेवाहरूको आवश्यकता पर्दछ। शिक्षा, स्वास्थ्य–सेवा, यातायात, सूचना एवं जानकारी, ऊर्जा, खाद्य–सामग्री, कपडा, आवास अति आवश्यक वस्तु एवं सेवा हुन्।