Tag: निरज खवास

बेलबारीको नहरमा भेटियो अनौठा माछा, संरक्षविदबाट जानकारी लिने स्थानीयको चाहना

निरज खवास, २०७७/०४/०२ । मोरङको बेलबारी ६, बनौलस्थित नहरमा अनौठो प्रकारको माछा भेटिएको भन्दै स्थानिय बासिन्दा अचम्मित बनेका छन् । सुनसरी मोरङ सिँचाई आयोजनाको नहर अन्तर्गत सोमबारे र बनौल बिचको