Tag: निशा घिमिरे

नर्भिकमा उपचाररत मोडेल निशा घिमिरेको निधन

काठमाण्डौ । नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ । अस्पतालले एक विज्ञप्ति जारी गर्दै निशाको बुधबार साँझ ६:५१ बजे मृत्यु भएको जानकारी दिएको हो ।