Tag: निषेधाज्ञा

आज काठमाडौमा पसल खोल्न सकिने तर जोर विजोर कायमै- हेर्नुहोस् निषेध गरिएका तथा खुकुलो भएका नियमहरु

काठमाण्डौ, १ अशोज, २०७७ । काठमाडौं जिल्लामा कोभिड १९ को संक्रमण बढ्दै गईरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भिर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गरी कोभिड १९ को संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रणका