Tag: निष्कासन गर्ने

chandaragiri
चन्द्रागिरी केवलकारले आई. पि. ओ. निष्कासन गर्ने

काठमाण्डौको पश्चिमी भागमा अवस्थित चन्द्रागिरी नगरपालिकामा केवलकार संचालनमा रहेको छ । उक्त केवलकारवाट डाँडाको टुप्पोमा रहेको धार्मिक आश्था बोकेको भालेश्वर महादेवको मन्दिर जान सकिन्छ र त्यहाँबाट विभिन्न हिमश्रृंखला तथा काठमाण्डौ