Tag: नेत्रविक्रम चन्द ‘विप्लव’

हामी सरकारसँग वार्ता गर्न सकारात्मक छौं -विप्लव

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सरकारसँग वार्ता र संवादका लागि सकारात्मक रहेको बताएका छन् । महासचिव विप्लवले शनिवार एक वक्तव्य जारी गर्दै सहज