Tag: नेपाली काँग्रेस

‘चीनले नेपालमाथि विभिन्न काेणबाट आँखा लगाइरहेकाे छ’ – नेकां केन्द्रीय सदस्य गुरू बराल

पाेखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरू बरालले चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास सम्भव नहुने बताउनु भएकाे छ । आइतबार पाेखरामा राष्ट्रिय एकता अभियानले आयाेजना गरेको ‘नेपालप्रति चिनियाँ अभ्यास र

देशकै सर्वाधिक चर्चा बटुलेको काठमाडौं महानगरपालिकाको मेयरमा बालेन तथा उपमेयरमा सुनिता विजयी

काठमाडौं । देशको राजधानी काठमाडौं महानगरपालिकाले मेयरको रुपमा लौरो चिन्ह प्राप्त गरी स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)लाई मेयरको रुपमा प्राप्त गरेको छ भने उपमेयरमा एमालेको तर्फबाट उम्मेदवारी दिएकी सुनिता

कांग्रेस महाधिवेशन : प्रदेश १ का दुई उपमहानगरमा संस्थापन पक्ष पराजित

प्रकाश तिम्सिना/न्युज कारखाना, सुनसरी । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रदेश १ का दुई उपमहानगरपालिकाको नगर अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार पराजित भएका छन् । सुनसरीको इटहरीमा हेमकर्ण पौडेल

गोरखाका ८ पालिकाको नतिजा आयो, ३ वटामा मतगणना हुँदै

गोर्खा । १४औं महाधिवेसनअन्तर्गत गोरखामा पालिकास्तरीय अधिवेशन सकिएको छ । शनिबार केही पालिकामा सर्वसम्मत र कतै मतदानमार्फत नेतृत्व छनौट गरिएको हो । गोरखाका ६ वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको

कांग्रेस अधिवेशन : खोटाङका चार पालिकामा सर्वसहमत, पाँचमा निर्वाचन

खोटाङ, न्युजकारखाना । खोटाङका चार पालिकामा सर्वसहमतीमा कांग्रेस नगरसभापति चुनिएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये शनिबार भएको नगर/गाउँपालिका अधिवेशनअन्तर्गत ऐसेलुखर्क गाउँपालिका, बराहपोखरी गाउँपालिका, रावाबेँसी गाउँपालिका र साकेला गाउँपालिकामा सहमतिमा

मनाङका सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन

पोखरा । नेपाली कांंग्रेसको १४औं महाधिवेशनअन्तर्गत हिमाल पारिको जिल्ला मनाङका सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिबार चार वटै पालिकामा नेतृत्व चयन गरिएको हो । नाशों गाउँपालिकाको सभापतिमा

२२ वर्षीया रामदेवीको कांग्रेस क्षेत्रीय उपसभापतिमा उम्मेद्‍वारी

खड्क सुनार/न्युज कारखाना, मुगु । नेपाली कांग्रेस मुगु ‘क’बाट युवा नेतृ रामदेवी खड्काले क्षेत्रीय उपसभापतिमा दाबी गरेकी छन् । उनले क्षेत्रीय उपसभापतिमा उम्मेद्‍वारी दिएकी हुन् । सानै उमेरदेखि राजनीतिमा सक्रिय

६६ दिनसम्म किन विस्तार भएन मन्त्रिपरिषद् ? कार्यदलले दिएको जिम्मेवारी शीर्ष नेताले सकेनन्, फेरि कार्यदललाई नै जिम्मा

काठमाण्डौ । असार २९ गते पद तथा गोपनियताको सपथ लिएका प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सम्हालेको आज ६६ दिन पुग्यो । सुरुमा ५ सदस्यीय मन्त्रिमण्डल बनाएका देउवाले त्यसमा एक जना राज्यमन्त्री

शक्तिको दुरुपयोग गरेर देउवाले पार्टी कब्जा गर्ने दुस्साहस गरे : पौडेल

काठमाण्डौ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरेको आरोप लगाएका छन् । कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले सोमबार काठमाण्डौमा आयोजना गरेको

कांग्रेस अधिवेशन, ओखलढुंगा : गाउँमा सहमति, पालिका र जिल्लामा गुटगत प्रतिस्पर्धा

ओखलढुंगा । नेपाली कांग्रेसको वडा अधिवेशन सकिएपछि पालिका र जिल्ला नेतृत्वमा नेताहरूको ध्यान गएको छ । जिल्ला तथा पालिका नेतृत्वमा दुई गुटबीच नेतृत्वका लागि होडबाजी छ । वडा अधिवेशनमा क्षेत्रीय