Tag: नेपाली राष्ट्रियताका प्रतीक

हामी ऋणी छौंः नरेन्द्रराज प्रसाई

नेपाली राष्ट्रियताका प्रतीक, नेपाली जनताका प्रचण्ड प्रतापी भूपति, नेपाल र नेपालीका प्रबल संरक्षक श्री ५ महेन्द्रको सालिकको पुनस्थापना गरेबापत नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति दाजु गङ्गाप्रसाद उप्रेतीसँग हामी स्वाभिमानी नेपालीहरू ऋणि छौं