Tag: नेपाली समाज टेक्सस

‘नेपाली समाज टेक्सस’को उपाध्यक्षमा सञ्चार उद्यमी तथा चलचित्रकर्मी पौडेल

संयूक्त राज्य अमेरिका, टेक्सस । संयूक्त राज्य अमेरिकामा सामाजिक तथा अन्य विभिन्न नेपालीहरुका विषयमा सक्रिय ‘नेपाली समाज टेक्सस’मा नेपालका चर्चित सञ्चार उद्यमी तथा चलचित्र निर्माता रमेश एमके पौडेलले उपाध्यक्षको जिम्मेवारी