Tag: नेपाल इन्फ्रास्ट्रक्चर बैंक

निफ्रा पनि आरटीजीएस प्रणालीमा, ३५ वित्तीय संस्थाले प्रयोग गर्ने सेवामा जोडियो

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा आबद्ध भई कारोबार सञ्चालन गर्न थालेको छ । यसका निम्ति कनेक्ट आरटीजीएस प्रणालीमा निफ्रालाई एनएचसीएलले