Tag: नेपाल चिकित्सक संघ

स्वास्थ्यकर्मी तथा चिकित्सकहरुमाथी भइरहेका हमला तथा अमानवीय व्यवहार रोक

कोरोना भाइरसको महामारीका कारण उत्पन्न हुँदै आएको मानवीय संकटका समयमा चिकित्सकहरुले आफ्नो ज्यानको बाजी लगाउँदै चिकित्सकीय धर्म अनुसार निरन्तर स्वास्थ्य सेवा प्रवाह गरीरहेको अवस्थामा देशभरका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा