Tag: नेपाल प्रहरी

भारत सरकारको आर्थिक सहयोगमा धनगढीमा निर्मित नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास तथा शिक्षक भवनको उद्घाटन

भारतीय राजदूतावासका प्रथम सचिव श्री नवीन कुमार र सुदूरपश्चिम प्रदेशका माननीय आन्तरिक मामिला तथा कानून मन्त्री श्रीमती पूर्णा जोशीले आज कैलाली जिल्लाको धनगढीमा अवस्थित नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास

चन्द्रागिरिमा हिउँ खेलेर फर्किंदा हराएका ५ जनाको सकुशल उद्धार, सबै एकै परिवारका

यहि माघ २३ गते चन्द्रागिरी डाडाँमा हिउॅ खेल्न गएका काठमाण्डौ जिल्ला चन्द्रागिरी नगरपालीका वडा नं.६ महादेवस्थान बस्ने एकै परिवारका ५ जनालाई सकुशल उद्दार गरिएको छ । महिला तथा बालबालिकाहरु हराई

मास्क पनि नक्कलीः नक्कली थ्रीएम मास्क सहित ४ जना पक्राउ

काठमाडौं । काठमाडौं त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेज प्रालि र अनेष्ट सप्लायर्सबाट अमेरीकन ब्राण्ड थ्रीएम मास्कको नक्कल गरी उस्तै देखिने कम गुणस्तरको ६ हजार १ सय १४ थान थ्रीएम मास्क सहित

आफ्नै पिताको हत्या गरेको अभियोगमा पक्राउ

मोरङ । आफ्नै बुबा ८० वर्षीय दल बहादुर खत्रीको कुटपिट गरी हत्या गरेको अभियोगमा बेलबारी नगरपालिका-९ डाँगाबजार बस्ने ३५ वर्षीय जय बहादुर खत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

कैँची प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने सिन्धुपाल्चोक चौतारा नगरपालिका-९ घर भएका २२ वर्षीय केशव तिमल्सिनालाई धारिलो हतियार कैँची प्रहार गरी घाइते बनाएको अभियोगमा मोरङ घर भई हाल भक्तपुर सूर्यबिनायक बस्ने ३३ वर्षीय

टेलिकमको तार चोरी गर्ने ५ जना पक्राउ

तारकेश्वर नगरपालिका-६ लोलाङ हाइटस्थित पोलहरुमा राखिदै गरेको टेलिकमको तार चोरी गरेको अभियोगमा ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं गैरीधारा डेरा गरी बस्ने बझाङ बुङ्गल

डाक्टरको परिक्षामा नक्कली परिक्षार्थी, अनि परिक्षार्थी सघाउने बिचौलिया पक्राउ

काठमाडौं, चिकित्सा शिक्षा आयोगद्वारा संचालित एमडि/एमएस प्रवेश परीक्षामा नक्कली परिक्षार्थी बनी परीक्षा दिने, उक्त परीक्षामा बिचौलियाको रुपमा नक्कली परिक्षार्थीलाई सहयोग गर्ने एवं परीक्षामा अमर्यादित कार्य गरेको अभियोगमा ३ जनालाई शनिबार

गाई काटेको अभियोगमा २ जना पक्राउ

रोल्पा, सुनिलस्मृति गाउँपालिका-८ अरेश धाराखर्क बस्ने २९ वर्षीय दुर्गा पुनमगर र ४१ वर्षीय वल बहादुर पुनलाई गाई काटेको अभियोगमा शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा गाई काटी

श्रीमती हत्याका आरोपी लालु प्रसाद पक्राउ

सुनसरी, आफ्नै श्रीमती ३० वर्षीया चन्द्रकला उराउलाई धारिलो हतियार तरवार प्रहार गरी हत्या गरेको अभियोगमा भोक्राहा नरसिंह गाउँपालिका-१ उराउ टोल बस्ने ३२ वर्षीय लालु प्रसाद उराउलाई शुक्रबार राति प्रहरीले पक्राउ

स्रोत नखुलेको भारतीय रुपैयाँ सहित पक्राउ

महोत्तरी, स्रोत नखुलेको नगद ९ लाख ९६ हजार ४ सय भारतीय रुपैयाँ र ९ लाख ६० हजार भारतीय रुपैयाँ बराबरको बैंक चेक सहित भारत बिहार सितामढी सुरसण्ड बस्ने ३९ वर्षीय