Tag: नेपाल फिर्ता भएका नेपाली

कोरोनाको कारण विदेशबाट १ लाख सात हजार नेपाली फर्किए, कुन देशबाट कति?

काठमाडौं । कोरोनाको विश्वव्यापी महामारीको कारण स्वदेश फर्किने नेपालीहरुको संख्या करिब १ लाख ७ हजार ६९१ रहेको छ । सरकारले जेठ २३ गतेबाट विदेशमा अलपत्र परेका नेपालीहरुको लागि ‘उद्धार उडान’