Tag: नेपाल बिद्युत् प्राधिकरण

महानगरले बिद्युत् प्राधिकरणको बत्तिको रकम दाखिला नगरेको भन्ने बारे मेयर बालेनको जवाफ

काठमाडौ महानगरपालिकाले नेपाल बिद्युत् प्राधिकरणको बत्तिको रकम दाखिला नगरेको भन्ने सम्बन्धमा देहाए अनुसार रहेको ब्यहोरा अनुरोध छ । काठमाण्डौ महानगरपालिका काठमाण्डौ महानगरबासीको सेवाका लागि स्थापित स्थानिय सरकार भएको र यसले