Tag: नेपाल–भारत

नेपाल-भारत संयुक्त जलस्रोत समितिको नवौं बैठक र संयुक्त स्थायी प्राविधिक समितिको सातौँ बैठक काठमाडौंमा सम्पन्न

भारत–नेपाल सचिवस्तरीय संयुक्त जलस्रोत समितिको नवौँ बैठक भारत सरकार जलशक्ति मन्त्रालय अन्तर्गतको जलस्रोत, नदी विकास एवं गंगा संरक्षण विभागका सचिव श्री पंकज कुमार र नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाई

भारत सरकारको अनुदान सहयोगमा काभ्रेपलाञ्चोकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माण हुने, भूमि पूजन कार्यक्रम

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाल सरकारका माननीय गृहमन्त्री बालकृष्ण खाणले आज काभ्रेपलाञ्चोकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माणका लागि संयुक्त रुपमा भूमि पूजन सम्पन्न गर्नुभयो । यस परियोजनाको

भारतको सहयोगमा कपिलवस्तुस्थित शिवभरी तथा जानकी उच्च माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका–९ मा अवस्थित शिवभरी माध्यमिक विद्यालय र श्री जानकी उच्च माध्यमिक विद्यालयका लागि निर्मित दुई विद्यालय भवनहरुको उद्घाटन गरिएको छ । काठमाडौंस्थित भारतीय

नेपाल-भारत कवि सम्मेलन सम्पन्न

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल-भारत कविता वाचन कार्यक्रम आज काठमाडौंमा सम्पन्न भएको छ । नेपालका वरिष्ठ

भारतद्वारा ४२० करोड अनुदान सहयोगमा सांस्कृतिक सम्पदा तथा स्वास्थ्य परियोजनाको पुनर्निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर

नेपालका ललितपुर, नुवाकोट, रसुवा र धादिङ्ग जिल्लामा १४ वटा सांस्कृतिक सम्पदा परियोजना तथा ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी, गोरखा र काभ्रे जिल्लामा १०३ वटा स्वास्थ्य परियोजनाका पुनर्निर्माणका लागि

ललितपुर, बागडोलस्थित नवनिर्मित ‘ज्यापु समाज जेष्ठ नागरिक आनन्द निकेतन भवन’को उद्घाटन

नेपालका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका लागि भारतीय राजदूत महामहिम विनय मोहन क्वात्राको उपस्थितिमा आज ललितपुरको बागडोलस्थित ज्यापु समाज जेष्ठ नागरिक आनन्द निकेतन भवनको नवनिर्मित भवनको उद्घाटन गर्नुभयो ।  जेष्ठ

भारत–नेपाल रेल सेवा सम्झौता २००४ को पत्र आदानप्रदान सम्पन्न – नेपाली व्यापारी, ढुवानीकर्ता र उपभोक्ताहरु लाभान्वित हुने

भारत र नेपालले ‘भारत–नेपाल रेल सेवा सम्झौता २००४’ का लागि आदानप्रदान पत्र (Letter of Exchange) मा हस्ताक्षर गरेको छ । दुई देशका सरकारबीच आज मिति २०७८ आषाढ २५ गते एक

गाईघाटस्थित श्री बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि भारतद्वारा नेरु ४ करोड २९ लाख अनुदान सहयोग प्रदान

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका गाईघाटस्थित श्री बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि काठमाडौंस्थित भारतीय राजदूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र त्रियुगा नगरपालिकाबीच यही मिति २०७७ साल चैत्र

भारत सरकारको आर्थिक सहयोगमा निर्मित दुई परियोजनाको उद्घाटन

काठमाण्डौस्थित भारतीय राजदूतावासका प्रशासन प्रमुख श्री करुण वंशलले भारत सरकारको नेरु. ८ करोड ९२ लाख अनुदान सहयोगमा निर्मित दुई परियोजनाको उद्घाटन गर्नुभयो । वंशलले नेपालगञ्जमा हालै स्तरोन्नत गरिएको फत्तेबाल आँखा

भारतद्वारा तीनवटा सांस्कृतिक सम्पदा परियोजनाको पुनस्र्थापनाका लागि १ सय ४२ करोड आर्थिक सहयोग प्रदानः कार्य हस्तान्तरण

सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण र सबलीकरण, बुढानीलकण्ठमा धर्मशाला को निर्माण तथा कुमारी छेँ र कुमारी निवासको संरक्षण र विकास हेतु राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना