Tag: नेपाल मजदुर किसान पार्टी

देशभक्त रोहितलाई दस औंलाको नमस्कार

मंसिर ७, काठमाण्डौ । कुनै बेला हाम्रो राष्ट्रिय झण्डा फेर्नेबारे पनि संसदमा प्रस्ताव पुगिसकेको थियो । तर क. नारायणमान बिजुक्छें ‘रोहित’ले अडान लिइदिए र हामीले हाम्रो गौरवी झण्डा जोगाउन पायौं