हङ्कङ विवाद उत्कर्षमाः अमेरीकी विदेशमन्त्री माइक पोम्पेओद्वारा चिनियाँ अधिकारीहरूलाई अमेरिका प्रवेशमा प्रतिबन्धको घोषणा
हङ्कङ विवाद उत्कर्षमा चढेको छ । चीनको संसद्द्वारा हङ्कङका लागि प्रस्तावित नयाँ कानुनलाई समर्थन र यसका पश्चातका कदमहरुको लागि तयारी गरिरहेकै बेला चीनले “हङकङको लोकतान्त्रिक अधिकारलाई संकुचित पारेको र यस