Tag: नोबेल अस्पताल

नोबेल अस्पताल तनावग्रस्त : शनिबार मृत्यु, आइतबार जानकारी

विराटनगर / बिरामीको मृत्यु भएपछि विराटनगरको नोबेल अस्पताल तनावग्रस्त भएको छ । शुक्रबार चिप्लिएर देब्रे खुट्टामा चोट लागेपछि उपचारका लागि नोबेल अस्पताल पुगेका दुहबी ५ घर भएका ४० वर्षीय अनिल