Tag: न्युज पोर्टल

समाचार पढ्नुहोस् छानी छानी, अब हाम्रो पात्रोमा समाचार तपाईंको रोजाइको

काठमाण्डौ । बहूउपयोगी ‘हाम्रो पात्रो’ एपको न्युज पर्सनलाइजेसन (अर्थात् आफूलाई मनपरेका विश्वस्निय समाचार स्रोतहरुलाई रोजेर समाचार पढ्न मिल्ने सुविधा) फिचर बेटा भर्सनमा उपलब्ध भएको छ । कम्पनीले बिहीबार एन्ड्रोइड प्रयोगकर्ताका