Tag: पञ्चाङ निर्णायक समिति

२०७८ को भाइटिकाको शुभ साइत सार्वजनिक

यमपञ्चकको विशेष पूजा तथा उज्यालोको यस उत्सवको तयारी देशैभरी जोडतोडले सुरु भएको छ । नेपाल पञ्चाङ्ग समितीले दाजूभाई तथा दिदीबहिनीहरुको सम्बन्ध, माया, समर्पणको चाड भाइटिकाको शुभ-साइत सार्वजनिक गरेको छ ।

वैदिक सनातन हिन्दुहरुको महान चाड “बडा दशैं”को शुभ साइत देश र देशबाहिर कति बजे?

लाइभमाण्डू । तिहार (दिपावली)को ठीक २० दिन अघि आश्विन मासको शुक्ल पक्षमा दशमी तिथिका दिन बिजया दशमी मनाइन्छ । माता दुर्गाले प्राणीजगतको हितका लागि महाअभिमानी राक्षस महिषासुरको वध गर्नुभएको थियो