Tag: पण्डितः विदुर खनाल

यस्तो छ गोवर्धन पूजा गर्ने नियम, गौ माताको सेवाबाट प्राप्त हुनेछ लाभ

गोवर्धन पूजाको नियमानुसार पूजा गर्नु शुभ मानिन्छ । यो कार्तिक मास, शुक्ल पक्षको प्रतिपदाका दिन मनाइन्छ । यसमा गिरिराज भगवानलाई प्रसन्न गर्नका लागि अन्नकूटको ५६ भोग लगाइन्छ । कार्तिक मास,