Tag: पति–पत्नी

पति–पत्नीबीच झगडा भइरहन्छ ? यसो गर्नुहोस्

काठमाडौं । पती पत्नीबीच कहिले कही मनमुटाव हुन्छ । कति कुरामा विमति हुन्छ । भनाभन हुन्छ । झगडा हुन्छ । पारिवारिक जीवन चलाउने कुरामा यस्ता खटपट हुनु सामान्य हो ।