Tag: पद्माकुमारी अर्याल

किसानको श्रमको मूल्य उठ्नेगरी मूल्य निर्धारण गरिनुपर्छ : मन्त्री अर्याल

काठमाडौं, १ फागुन । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानको श्रमको मूल्य उठ्नेगरी किसानले उत्पादन गरेको वस्तुको मूल्य निर्धारण गरिनुपर्ने बताउनुभएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार