Tag: परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री ज्ञवालीले ‘द हिन्दु’मा दिनुभएको अन्तरवार्ता : कालापानीबाट भारतले सेना हटाउनै पर्दछ

द हिन्दु भारतको प्रतिष्ठित र एतिहासिक समाचारपत्र हो । नेपाली परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको अन्तरवार्ता द हिन्दुमा छापिएको छ, सम्भवत नेपाली परराष्ट्र इतिहासमा नै भारतसमक्ष कडा रुपमा अनि स्पष्ट तवरले