Tag: परिवार

कथा : सुख न दु:ख

म हुँ भिम महर्जन,वर्ष ७० को, सानै उमेरदेखि ब्यापार ब्यवसायमा रुचि र पारिवारिक पृष्ठभूमिले गर्दा पढाइमा त्यति मन लगाइएन्। मैले जाने बेलादेखि नै बुबाको किराना पसल थियो र आमा घरभान्सामा