Tag: पर्सा प्रकरण

पर्सामा नेकपा नेताको हत्या प्रकरणः प्रचण्डद्वारा दोषीमाथि कारबाहीको माग

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्साको विन्दवासिनी गाउँपालिका सचिव तथा जिल्ला कमिटी सदस्य मुकेश चौरसियाको हत्यामा संलग्नलाई कारबाहीको माग गरेका छन् । उनले एक विज्ञप्ती जारी गर्दै कारबाहीको माग गरेका