Tag: पार्टी

भोटले बिगारेको वा बनाएको नेपाल ?

उपत्यकाभित्रको सार्वजनिक यातायातको बसमा चढेको छु । चढ्नासाथ बसभित्र एकप्रकारको दुर्गन्ध आँउछ अनि त्यसलाई नजरअन्दाज गर्दै म सरक्क गएर कपडा फाटेको र धुलाम्मे एउटा सीटमा बस्छु । झ्यालवाट धुलो बिना