Tag: पुटिन

रुसमा मास भ्याक्सिनेशन गर्न पुटिनको निर्देशन

रुसी राष्ट्रपति भ्लादीमिर पुटिनले स्वास्थ्य निकायलाई मास भ्याक्सिनेशनको प्रक्रियालाई अगामी साता देखि तीव्रता दिन निर्देशन दिएका छन् । उनले क्याबिनेट बैठकमा सम्बन्धीत निकायलाई प्रक्रियालाई आगामी साता देखि सुरु गर्ने निर्देशन

रुसी राष्ट्रपति पुटिनका प्रवक्तालाई कोरोना पोजिटिभ

अप्रिल ३० तारिखमा डिमेट्रि पेस्कोभ रुसी राष्ट्रपति पुटिनसंगै देखिएका थिए, उनी राष्ट्रपतिका प्रवक्ता हुन् र भर्खरै उनलाई कोरोना संक्रमण पुष्टि भएसंगै पुटिनलाई पनि संक्रमण जोखिम हुनसक्ने लख काटिएको छ ।

म संग मोबाइल फोन छैन : रुसी राष्ट्रपति पुटिन

६७ वर्षिय रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पछिल्लो २ दशकदेखि रुसमा चर्चित अनि शक्तिशाली नेतृत्व हुन्, संसद नै भगं गरेर बिधेयक ल्याउनेसम्मको ल्याकत राख्ने यि रुसी नेता विश्वकै सर्वाधिक शक्तिशाली र