Tag: पुनर्निर्माण

भारतका विदेशमन्त्री डा एस जयशंकर (ईएएम) द्वारा भिडियो सन्देशमार्फत नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन

भारतीय विदेशमन्त्री डा एस जयशंकर (ईएएम) ले आज भिडियो सन्देशमार्फत नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुभएको छ । उनले सन् २०१५ को भूकम्पबाट नेपालले सिकेका र अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर आपतकालीन

गोरखा र नुवाकोट जिल्लामा भारत सरकारको आर्थिक सहयोगमा पचास हजार घरको पुनर्निर्माण सम्पन्न, १५० मिलियन अमेरिकी डलरको प्रतिबद्घता र सकारात्मक नतिजा

गोरखा र नुवाकोट जिल्लामा भारत सरकारको आर्थिक सहयोगमा ५०,००० घरको पुनर्निर्माण सम्बन्धी समापन समारोह तथा परियोजनाबाट सिकेका पाठ-अनुभव बारे कार्यशाला सम्पन्न भएको छ । नेपालका गोरखा र नुवाकोट जिल्लामा भारत

भारत र नेपालद्वारा भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरुको प्रगतिबारे समिक्षा

भारत र नेपालले २०७८ आश्विन १४ गते काठमाडौंमा भूकम्प पछिको पुनर्निर्माण परियोजना सम्बन्धि संयुक्त परियोजना अनुगमन समिति (जेपीएमसी) को बैठक आयोजना गर्यो । उक्त बैठक भारत सरकार विदेश मन्त्रालय (उत्तरी

भारतद्वारा ४२० करोड अनुदान सहयोगमा सांस्कृतिक सम्पदा तथा स्वास्थ्य परियोजनाको पुनर्निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर

नेपालका ललितपुर, नुवाकोट, रसुवा र धादिङ्ग जिल्लामा १४ वटा सांस्कृतिक सम्पदा परियोजना तथा ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी, गोरखा र काभ्रे जिल्लामा १०३ वटा स्वास्थ्य परियोजनाका पुनर्निर्माणका लागि

भारतीय सहयोगमा दक्षिणकालीस्थित चम्पादेवी माविको पुनर्निर्माण सुरु

काठमाण्डौ । भारत सरकारको सहयोगमा नेपालको काठमाडौंस्थित दक्षिणकाली नगरपालिकामा बिद्यलय पुननिर्माण कार्य शुरु भएको छ । करिब ६ करोड ८५ लाख नेपाली रुपैयाँ बराबरको भारतीय सहयोगमा दक्षिणकालीस्थित चम्पादेवी माध्यमिक विद्यालयको

ललितपुर तथा सिन्धुपाल्चोकका सांस्कृतिक सम्पदा पुनर्निर्माण गर्न साढे चौबिस करोड सहयोग

थप तीन वटा सांस्कृतिक सम्पदाको पुनस्र्थापना तथा पुनर्निर्माणका लागि आज काठमाडौंमा सम्झौता पत्र र ठेक्का सम्झौतामा हस्तक्षर भयो । काठमाडौं स्थित भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख र

dharara
धरहराको १६औं तलाको ढलान भयाे, तीन महिनामा ढलान कार्य सम्पन्न हुने

काठमाडौं । धरहराको १६औं तलाको ढलान सम्पन्न भएको छ । २०७२ वैशाख १२ गतेको भुइँचालोले भत्काएको धरहरा अहिले धमाधम पुनर्निर्माण भइरहेको छ।नयाँ बन्दै गरेको धरहराको उचाइ करिब ७७ मिटर हुनेछ।