Tag: पूर्वाञ्चल विश्वविद्यालय

purbanchal university
पूर्वाञ्चल विश्वविद्यालयको २५ औँ वार्षिकोत्सव पुस १९ गते हुने

पूर्वाञ्चल विश्वविद्यालयको २५ औँ वार्षिकोत्सव एवम् रजत महोत्सव यहि पुस १९ गते हुने भएको छ । वार्षिकोत्सव तथा रजत महोत्सवको दिन विश्वविद्यालय स्थापना एवं सञ्चालनमा सहयोग पु¥याउने महानुभाव तथा दिर्घ