Tag: पूर्व परराष्ट्र उपसचिव

पुर्व परराष्ट्र उपसचिव सत्य प्रसाद जोशीको निधन

काठमाण्डौ । पूर्व परराष्ट्र उपसचिव सत्य प्रसाद जोशीको निधन भएको छ । जोशीको हेम्स हस्पिटल मण्डीखटार काठमाडौंमा हृदयघातका कारण गएको मंसिर २४ गते ८५ वर्षको उमेरमा निधन भएको थियो ।